JavaScript is required
1-BE-Alert-2 Demo Alert
More details
1-BE-Alert-1 Demo Alert
More details
Demo Alert
More details

स्वयंसेवामा संलग्न हुनुहोस् (Get involved in volunteering - Nepali)

भिक्टोरियाका स्वयंसेवकहरू र तपाईंले स्वयंसेवा प्रारम्भ गर्ने सम्बन्धी सुझावहरूको बारेमा जान्नुहोस्।

स्वयंसेवामा संलग्न हुनुहोस्

स्वयंसेवा भनेको अरूलाई मद्दत गर्ने, नयाँ सीपहरू सिक्ने र आफ्नो समुदायका मानिसहरूलाई भेट्ने एउटा राम्रो अवसर हो। तपाईं भर्खरै सुरु गर्दै हुनुहुन्छ वा संलग्न हुने बारे थप उपायहरू खोज्दै हुनुहुन्छ भने यी पृष्ठहरूमा तपाईंलाई चाहिने सबै कुराहरू छन्।

स्वयंसेवा भनेको के हो, भिक्टोरियामा यो कसले गर्छ, कसरी प्रारम्भ गर्ने र सहयोग चाहिएमा कहाँ जाने भन्ने बारे पत्ता लगाउनुहोस्।

स्वयंसेवाको बारेमा

स्वयंसेवा भनेको के हो, यो कसले गर्न सक्छ र यसले के फाइदा पुर्‍याउँछ भन्ने कुरा पत्ता लगाउनुहोस्।

भिक्टोरियामा स्वयंसेवकहरू

भिक्टोरियामा क-कसले स्वयंसेवा गर्छन् र भिक्टोरियालीहरुले किन र कहाँ स्वयंसेवा गर्छन् पत्ता लगाउनुहोस्।

स्वयंसेवा कसरी गर्ने

स्वयंसेवा कसरी प्रारम्भ गर्ने, तपाईंले के गर्नुपर्छ, र तपाईंको रुचिसँग मेल खाने कामको भूमिकाहरू कसरी फेला पार्ने भन्ने बारे जान्नुहोस्।

मद्दत लिनको लागि कहाँ जाने?

स्वयंसेवकहरू र उनीहरूले काम गर्ने संस्थाहरूको लागि मद्दत उपलब्ध छ।

Updated